एनआरएनए डेभलपमेन्टको अध्यक्षबाट लामिछानेले दिए राजिनामा, शेष घले अध्यक्षमा नियुक्त

लण्डन् । गैरआवासीय नेपालीहरुको लगानी रहेको ‘एनआरएनए इन्फास्टक्चर एण्ड डेभलपमेन्ट’ को संचालक समितिको अध्यक्षमा शेष घले नियुक्त भएका छन् । सो कम्पनीका अध्यक्ष जीवनाथ लामिछानेले पदबाट राजिनामा दिए पछि रिक्त रहेको सो पदमा घले नियुक्त भएको कम्पनीले जनाएको छ । गत सोमवार सम्पन्न ११६ औं कम्पनीको बैठकले कम्पनी ऐन, २०६३ बमोजिम घलेलाई सो पद हस्तान्तरण … Continue reading एनआरएनए डेभलपमेन्टको अध्यक्षबाट लामिछानेले दिए राजिनामा, शेष घले अध्यक्षमा नियुक्त